महासंघ निर्वाचनः चन्द्र भर्सेस किशोर, कस्को सम्भावना कति ?
hamrakura.com · Mon Nov 23 17:40:00 UTC 2020
चन्द्र ढकाल र किशोरकुमार प्रधान
काठमाडौं । यसैसाता नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन हुँदैछ । यस निर्वाचनका उम्मेदवारहरु आआफ्ना एजेण्डासहित अन्तिम गृहकार्यमा जुटेका छन् । तर सबैको ध्यान भने आगामी तीन बर्षपछि स्वत अध्यक्ष हुने वरिष्ठ उपाध्यक्षकै निर्वाचनमा केन्द्रीत हुन पुगेको छ । महासंघ निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधानको प्यानल प्रतिस्पर्धामा छ । ढकाल र प्रधान प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । ढकालको समूहबाट उनी स्वयं चुनावी अभियानको नेतृत्वमा अगाडि देखिएका छन् । प्रधान समूहबाट भने प्रधानभन्दा अगाडि शेखर गोल्छा र पशुपति मुरारका पनि छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)