संक्रमणको हिसाबले १०औँ देश बेलायतमा यस्तो छ कोरोनाको अवस्था
lokpath.com · Wed Jul 22 18:08:31 UTC 2020
काठमाडौं । यतिबेला विश्व नै कोरोना महामारीको कारण आक्रान्त बनेको छ । बेलायत विश्वमा कोरोना संक्रमणको हिसावले १० औँ स्थानमा रहेको छ ।
हालसम्म बेलायतमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ५ सय १ पुगेको छ । बितेको २४ घण्टामा ५ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख ९६ हजार ३ सय ७७ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)