कहिले बनिसक्छ ‘अक्सफोर्ड’को विश्वसनीय कोरोनाविरुद्धको भ्याक्सीन ?
lokpath.com · Thu Aug 20 18:06:28 UTC 2020
काठमाडौं । रुसको तर्फबाट कोरोना भाइरसविरुद्धको सफल भ्याक्सीन बनाएको दाबी पछि अब अन्य देशहरुले पनि छिटै नै कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनेको खबर प्रकाशित गर्न सक्नेछन् ।
अबको केहि महिनामै विश्व स्वास्थ्य संगठनले सबैभन्दा धेरै भरोसा गरेको अक्सफोर्डको भ्याक्सीन आउने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)