मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल क्रिकेटमा हैदराबाद ७ विकेटले विजयी

Ujyaaloonline.com · Sat Apr 16 00:53:47 GMT 2022

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद ७ विकेटले विजयी भएको छ ।

मुम्बईमा कोलकाताले दिएको एक सय ७६ रनको लक्ष्य हैदराबादले १७ ओभर पाँच बलमा तीन विकेट गुमाएर भेट्टायो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)