मांसाहार गर्न नपाइने पर्वत नाग्लीवाङको शालिग्रामधाम
thahakhabar.com
पर्वत : टीका र जमराको चाड दशैँ भन्नासाथ धेरैजसोले मासुका परिकारको चाडका रूपमा बुझ्ने गरेका छन्। देवीका मन्दिरहरूमा पनि बलि दिइन्छ।
तर, पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङको उपल्लो नाग्लीवाङको एउटा बस्ती छ, जुन शालिग्रामधामका नामले पनि प्रख्यात छ। यो गाउँ सदियौँदेखि ऋषिमुनिले आश्रम बनाएर ध्यानमा बसेको बताइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)