खुलेकी प्रकृति [७ तस्बिर]
nepallive.com · Sat Oct 10 18:07:00 UTC 2020
काठमाडौं- असोज दोस्रो साता बित्दा पनि मनसुन सक्रिय भइरहेपछि जनजीवन प्रभावित थियो। लामो समय मनसुन सक्रिय भएकाले नेपालमा विगतका तुलनामा बाढी पहिरोका कारण पनि बढी जनधनको क्षति हुन पुग्यो।
तर पछिल्लो साता वर्षा नभएको र मौसम सफा भएकाले प्रकृतिको सुन्दर छटा देखिन थालेको छ। राससले शनिबार प्रकाशन गरेका प्रकृतिको सुन्दरता नियाल्न सकिने नेपालका विभिन्न स्थानका तस्बिरलाई हामीले यहाँ समावेश गरेका छौं।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)