कोरोनाले अब लाश उठाएर सकिँदैन, कर्फ्यु लगाउ सरकार : डा. ज्ञवाली
ajakoartha.com
प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण गरेका डा. प्रेम ज्ञवालीले कोरोना संकट गम्भीर मोडतर्फ गइरहेकोले अब लकडाउनले मात्रै स्थिति सम्हाल्न नसकिने बताएका छन् ।
शनिबारं संक्रमितको संख्या २० हजार नाघेसँगै डा. ज्ञवालीले देशलाई कोरोना संकटबाट जोगाउने हो भने अब लकडाउन मात्रै नभएर कर्फ्यु नै लगाउनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)