७३ सय बोरा मल कालोबजारी गर्ने मतियार वडाअध्यक्ष बिरु रखाल सहित ४ जना फरार
hamrakura.com · Fri Jul 17 17:35:00 UTC 2020
काठमाडौं। अनुदानको मल कालोबजारी गरेको आरोपमा कृषि सामग्री कम्पनीका प्रमुख सहित चार जना बिरुद्ध पक्राउ पुर्जी जारी भएसंगै उनीहरु फरार भएका छन् । फरार हुनेमा तत्कालिन नेकपा एमालेबाट निर्बाचित चन्द्रपुर नगरपालिकाको वडानम्बर १ का अध्यक्ष बिरु रखाल सहितका सहकारी संस्थाका अध्यक्ष रहेका छन ।
वडाअध्यक्ष रखाल सहकारी संस्थाका अध्यक्ष समेत हुन । जनप्रतिनिधि भएपछि पनि उनले सहकारीको अध्यक्षबाट राजिनामा नदिएरै पदमा बसेको थिए । कृषि सामग्री कम्पनी चन्द्रनिगाहपुरका प्रमुख रबी केशरी समेत फरार भएका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)