भारत–चीनबीच लद्दाखमा भिडन्त : मारिने भारतीय सेनाको संख्या २० पुग्यो
khabarhub.com · Tue Jun 16 17:12:22 UTC 2020
एजेन्सी- भारत र चीनको सीमा क्षेत्र लद्दाखमा सोमबार राति भएको झडपमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुगेको छ ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर सहित २० जनाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)