बुल्गेरिया: जहाँ पहिलेपटक जमाइयाे दही !
farakdhar.com · Sun May 01 17:59:02 GMT 2022
दही हाम्रो खानपानको महत्त्वपूर्ण हिस्सा भइसकेको छ । दहीका विभिन्न फाइदाबारे हामी जानकार पनि छौँ । दही कति प्रख्यात र यसका फाइदाबारे विश्वभर कति चर्चा गरिएको छ भने दही विश्वमा सबैभन्दा धेरै खाइने खानाहरुको सुचीमा पनि पर्छ ।
तर, दही जमाउन कसले सुरु गर्याे होला ?
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)