जिल्ला अस्पतालको सेवामा सेवाग्राहीलाई सास्ती
abhiyandaily.com
जिम्मेवार निकाय मौन
भदौ ३०, रुकुम । दुर्गम गाउँमा डाक्टर नटिक्ने पुरानै समस्या हो । रुकुम जिल्ला अस्पतालले पनि त्यस्तै समस्या बेहोर्दै आएको छ । एकातिर दरबन्दी अनुसारको डाक्टर नहुनु र अर्कोतर्फ पदाअवधि नसकिँदै डाक्टर सरुवा हुनाले बिरामीहरूलाई थप समस्या बनाएको छ । जिल्ला अस्पतालको रेकर्ड हेर्दा ६ महिनादेखि डेढ वर्षकै बीचमा डाक्टरहरू सरुवा हुने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)