चाबहिलमा लाइसेन्सको लिखित र ट्रायल परीक्षा अनिश्चितकालका लागि स्थगित
baahrakhari.com · Mon Jan 11 18:09:00 UTC 2021
काठमाडौं । चाबहिल यातायात व्यवस्था कार्यालयले अनिश्चितकालका लागि सवारी अनुमतिपत्र लाइसेन्सको लिखित र ट्रायल परीक्षा स्थगित गरेको छ ।
कार्यालयले सोमबार एक सूचना जारी गर्दै अनिश्चितकालका लागि दुवै परीक्षा स्थगित भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)