जिल्ला-नगरतर्फको केन्द्रीय सदस्यमा पनि प्रधान समूहको पल्ला भारी
onlinekhabar.com · Sat Nov 28 18:08:09 UTC 2020
१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा जिल्लानगरतर्फको मतगणना सकिएको छ । जिल्ला-नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा पनि प्रधान प्यानलको वर्चस्व छ ।
जिल्ला नगरतर्फको उपाध्यक्षमा प्रधान समूहबाट दिनेशलाल श्रेष्ठ विजयी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)