कोरोना अपडेटः एकैदिन ११४ संक्रमित थपिए, एकको मृत्यु, चारजना घर फर्किए
dekhapadhi.com · Wed May 27 17:39:35 UTC 2020
काठमाडौं। नेपालमा आज सबैभन्दा धेरै ११४ जना संक्रमित थएिका छन्। एकजनाको मृत्यु भएको छ। चारजना कोरोनामुक्त भएका छन्।
हिजो पछिल्लोपटकको सबैभन्दा धेरै १०१ जना संक्रमित थपिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)