सामान्य जिन्दगीमा रंग भर्न अपनाउनुस् यी टिप्स
lokaantar.com · Wed Dec 16 14:20:02 UTC 2020
जिन्दगी सधैंभरि सामान्य रूपमा जिउनुमा कुनै तुक छैन । थ्रिल र रोमाञ्च पनि जीवनका अभिन्न अंग हुन् । सधैं थ्रिलमा बस्न त हामी पनि सुझाव दिँदैनौं तर कहिलेकाहीँ सामान्यभन्दा बाहिर गएर जीवन जिउनुस् चाहिँ भन्छौं ।
यही कुरा सेक्स लाइफमा पनि लागू हुन्छ । हरेकचोटिको क्रीडा बेग्लै होस् भन्ने सबैजनाको इच्छा हुन्छ । सधैं त्यही खाले रुटिन सेक्सले सम्बन्ध मजबुत हुन सक्दैन । यहाँ हामी यस्ता टिप्स दिन्छौं जसले तपाईंको सेक्स लाइफलाई अर्को तहमा पुर्याइदिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)