सिन्धुली- २ : दाहालका विश्वासपात्र लेखनाथलाई कांग्रेसको भर
ekantipur.com · Tue Nov 08 00:51:52 GMT 2022
सिन्धुली — आफूले टिकट नपाउनुको कारण माग गर्दै उपमहासचिव हरिबोल गजुरेलले माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा असहमति पत्र दर्ज गराएका छन् । अध्यक्ष पुष्पकमल दाहालले बैठक राखेर जवाफ नदिएसम्म निर्वाचन क्षेत्रमा पाइला नराख्ने गजुरेलको अडान आजका दिनसम्म कायमै छ ।
२०७० को दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नं. ३ र २०७४ को आमनिर्वाचनमा सिन्धुलीको क्षेत्र नं. २ बाट जित हात पारेका गजुरेलले यसपटक टिकट पाएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)