मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाल–भारतबीचको समस्या समाधानका लागि नयाँ विकल्प

rajdhanidaily.com · Fri Jun 02 23:12:15 GMT 2023

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि नयाँ विकल्प सुझाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको सीमा समस्या सम्पूर्ण रूपमा समाधान गरिने बताएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले नयाँ विकल्प सुझाएका छन् ।

शुक्रबार नयाँ दिल्लीमा सञ्चाकर्मीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि विभिन्न विकल्प’bout सोच्ने काम भइरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)