नेयमारसहित पीएसजीका तीन खेलाडीमा कोरोना संक्रमण !
himalkhabar.com · Wed Sep 02 17:37:00 UTC 2020
नेयमारसहित पीएसजीका तीन खेलाडीमा कोरोना संक्रमण !
ब्राजिलियन स्टार फुटबलर नेयमारसहित यूरोपेली च्याम्पियन्स लिग फाइनलिस्ट पेरिस सेन्ट जर्मेन (पीएसजी)का तीन खेलाडीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)