पत्रकार खेम भण्डारी पक्राउ
rajdhanidaily.com · Thu Jul 02 04:39:04 GMT 2026

धनगढी । कञ्चनपुरका पत्रकार खेम भण्डारी अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार भण्डारीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर राउतका अनुसार भण्डारीविरुद्ध दर्ता भएको गालीगलौजसम्बन्धी मुद्दामा अदालतले एक महिना सात दिन कैद सजाय तथा जरिवानाको फैसला सुनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)