बेलायतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो
ratopati.com
file photo
लन्डन । बेलायतमा कोरोना संक्रमित हुनेको संख्या एक मिलियन नाघेको छ । शनिबार साँझ सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप २१ हजार ९ सय १५ जना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १० लाख ११ हजार ६६० पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)