बालुवाटार बैठकबारे आफ्ना निकट नेताहरूलाई प्रचण्डको ब्रिफिङ
setopati.com · Thu Aug 13 17:05:00 UTC 2020
नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको कुराकानीबारे पार्टीका वरिष्ठ नेता र केन्द्रीय सदस्यहरूलाई ब्रिफिङ गरेका छन्।
बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओलीसँग छलफल गरी प्रचण्ड सिधै थापागाउँस्थित एक निजी कलेजमा आयोजित भेलालाई सम्बोधन गर्न गएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)