सावधान, आइफोन १२ को लोभमा फेसबुक अकाउन्ट गुम्ला है !
mysansar.com · Mon Dec 07 17:04:15 UTC 2020
फेसबुकमा आइफोन १२ को लोभ देखाएर प्रयोगकर्ताको युजर नेम र पासवर्ड चोर्ने पासो थाप्न थालिएको छ। ‘नेपाल टेलिकम’ को नाम र लोगो राखेर फेक पेज बनाई फेसबुकमा विज्ञापन गरी गरी यस्तो ‘फिसिङ’ आक्रमण गरिएको हो। माथिको विज्ञापन हेर्दा सोझासाझालाई साँच्चिकै नेपाल टेलिकमले क्रिसमसको अवसरमा आइफोन बाँड्न लागेको जस्तो लाग्न सक्छ। आइफोनको लोभमा तपाईँले त्यसमा दिइएको लिङ्कमा क्लिक गर्नुभयो भने तपाईँ फँस्नुभयो।
के हो फिसिङ?
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)