डा. केसी पक्ष र सरकारी वार्ता टोलीबीच जुटेन सहमति, अर्को वार्ताको मिति भएन तय
pahilopost.com · Fri Oct 09 17:58:37 UTC 2020
काठमाडौँः सरकार र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ। केसी पक्षले सरकार मागप्रति जिम्मेवार नभएकाले वार्ता टुंगोमा नपुगेको आरोप लगाएको छ। सरकार मागप्रति जिम्मेवार नरहेकाले डा. केसीको जीवन रक्षाका लागि आन्दोलनको अपिल पनि केसी पक्षले चिकित्सक संघ लगायतलाई आग्रह गरेको छ।
शुक्रबार अबेर रातिसम्म भएको वार्तामा कुनै पनि सहमति नजुटेको हो। यस्तै, वार्ताको अर्को समय पनि तय नभएको वार्तामा संलग्न एक सदस्यले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)