चीनबाट फैलिएको थिएन कोरोना भाइरस : अमेरिकी शोध
thahakhabar.com
काठमाडौं : करिब एक वर्षअघि वैज्ञानिकहरुले कोभिड-१९ बिरामी बनाउने सार्स-कोभ-२ पत्ता लगाएपछि चीनको वुहानमा केही मानिस संक्रमित भएको खबर बाहिरिएको थियो। यस्तोमा अहिलेसम्म विश्वले चीनबाटै कोरोना संक्रमण फैलिएको निचोड निकालिरहेको थियो।
तर एक नयाँ शोधका अनुसार महामारीको कारण बनेको यो भाइरसले चीनको वुहानमा देखिएको कयौँ साता पहिले नै मानिसलाई संक्रमित बनाइसकेको थियो। .
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)