सन्दीपको दिल्लीले चेन्नईलाई ४४ रनले हरायो
dekhapadhi.com · Fri Sep 25 17:29:00 UTC 2020
काठमाडौं। सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज चेन्नई सुपर किङ्ग्सलाई ४४ रनले पराजित गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७५ रनको योगफल तयार गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)