दशैँ मनाउन घर फर्किने सुदूरपश्चिमेली ‘बसवाला’बाट ठगिँदै
thahakhabar.com
धनगढी : बैतडीका खगेन्द्र धामी शुक्रबार कैलालीबाट दशैँ मनाउन पहाडतिर झरे। धामी सुदूरपश्चिमको अस्थायी राजधानीसमेत रहेको धनगढीबाट सिगास फर्किएका हुन्।
धनगढीबाट सिगास बैतडीसम्मको बस भाडा करिब एक हजार रुपैयाँ छ। तर, उनले एक हजार ५ सय बढी रुपैयाँ तिरे। उनले लिएको टिकटमा भने एक हजारमात्रै उल्लेख गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)