दशैँको जमरा र इरानी नयाँ वर्षको जमराबीच यस्ता छन् समानता
bbc.com · Sun Sep 25 07:37:24 GMT 2022
काठमाण्ठूका नरेश श्रेष्ठ सन् १९९२ को मार्चमा पहिलो पटक इरानको राजधानी तेहरानस्थित आफ्नो ससुराली पुगेका थिए।
विवाहको करिब चार वर्षपछि फरक संस्कृतिको ससुराली देश पुगेको श्रेष्ठले आफ्नो ससुराली घरमा एउटा टेबलमा विभिन्न कुराहरूको साथमा जमरालाई पनि सजाएर राखेको देखे।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)