एनआईसी एशिया बैंकको थप १०% ब्याज छुट
karobardaily.com
एनआईसी एशिया बैंकले २०७६ चैत मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत महिनाभित्र भुक्तानी गरेका ऋणीहरुको हकमा साधारण ब्याजको १०% ले हुन आउने छुट ग्राहकको खातामा जम्मा गरेको छ ।
बैंकले आफ्नै पहलमा सबैै प्रकारका कर्जाहरुमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता-ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १०% र हर्जाना तथा पेनल ब्याजको शत प्रतिशत मिनाहा गर्ने योजना समेत अघि सारेको जनाएकोे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)