थप एक कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु
onlinekhabar.com · Sun Aug 16 17:28:32 UTC 2020
३१ साउन, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
गत साउन २० गतेदेखि अस्पतालमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)