किम्फको १८ औँ संस्करण डिसेम्बर १०–१४ सम्म
baahrakhari.com · Wed Dec 02 18:03:00 UTC 2020
काठमाडौं । काठमाण्डु इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को १८ औं संस्करण यही डिसेम्बर १०–१४ सम्म हुने हुने भएको छ । भर्चुअल रुपमा हुने महोत्सवमा १५ मुलुकका १८ चलचित्रहरु प्रदर्शनका लागि छानिएका छन् । त्यसबाहेक नेपाल पानोरामा अन्तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा चलचित्रहरु देखाइनेछन् ।
फिल्म फेस्टिभलको क्रममा सिनेकर्मी र वक्ताहरुसँग भर्चुअल अन्तरक्रिया हुनेछ र परिसंवादको कार्यक्रम पनि सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)