साउदीमा ६ सय ७४ नेपालीमा कोरोना संक्रमण
lokpath.com · Tue May 12 17:42:14 UTC 2020
काठमाडौं । कोरोना भाइरसको महामारीले अहिलेसारा विश्व नै त्रसित छ । खाडी मुलुक साउदी अरबमा ६ सय ७४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । रियादस्थित नेपाली दूतावासले ६ सय ७४ जना नेपालीमा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो ।
६ सय ७४ जना मध्य ११ जना महिला रहेका दूतावासले जनाएको छ । संक्रमित भएका मध्य केही नेपाली निको भइ काममा फर्किसकेका दूतावासले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)