शिक्षक कर्मचारीलाई पढाएको समयको तलब सुविधा दिन नीजि विद्यालयलाई आग्रह
nepallive.com · Tue May 19 17:24:00 UTC 2020
काठमाडौं - संस्थागत विद्यालय शिक्षक युनियनले विद्यार्थीबाट शुल्क लिएर पनि शिक्षक तलब नदिने विभिन्न निजी विद्यालयहरूलाई तलब उपलब्ध गराउन आग्रह गरेको छ।
सोमबार एक प्रस विज्ञप्ति जारी गर्दै युनियनले यदि विषम परिस्थितिको फाइदा उठाउँदै शिक्षक कर्मचारीमाथि हुने अत्याचारको विरूद्ध कडारूपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)