मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस दलित महिला केन्द्रीय सदस्यमा चारै जना देउवा पक्षका विजयी

nepalkhabar.com · Wed Dec 22 23:31:08 GMT 2021

नेपाली कांग्रेस दलित महिला केन्द्रीय सदस्य पदमा सबै (चारै) जना प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा पक्षका विजयी भएका छन्।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावको मतपरिणामअनुसार दलित महिला केन्द्रीय सदस्यतर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा विजयी भएका हुन्। उनीहरू सबै देउवा प्यानलका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)