राज्यको सेवासुविधामा स्वास्थ्य क्षेत्रमा हुने विभेद अन्त्यको माग
khabarhub.com · Thu Jun 25 17:48:39 UTC 2020
काठमाडौं- स्वास्थ्य सेवाका विभिन्न पेशागत समूहले प्रशासन र स्वास्थ्य क्षेत्रमा समान सहसचिवस्तरका कर्मचारीका लागि राज्यले दिने सेवासुविधामा रहेको विभेद अन्त्यको माग राखेका छन् ।
नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघ, नर्सिङ संघ र जनस्वास्थ्य संघले राज्यले दिने सेवा सुविधामा हुन गरेको विभेद अन्त्यको माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)