एनआरएनए युएईका अध्यक्षको लुट : श्रमिकको नाममा आएको २० लाख झ्वाम
ajakoartha.com
कोरोना महामारीका बेला नेपाली श्रमिकहरुको उद्दारका निम्ति अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बाट एनआरएनए युएईलाई प्राप्त रकममा २० लाख हिनामिना भएको पुष्टि भएको छ।
कोभिड १९ को प्रकोपका कारण समस्यामा परेका नेपालीहरुको उद्दारका लागि अन्तर्राष्ट्रिय श्रम संगठनले एनआरएनए आईसीसी मार्फत युएईमा चार चरणमा गरि युएई दिराम २ लाख १६ हजार ५ सय ९१ (नेपाली करिब ७० लाख रुपैयाँ) पठाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)