सिटीको लज्जास्पद हार
baahrakhari.com · Sun Sep 27 17:34:00 UTC 2020
एजेन्सी । म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलमा लज्जास्पल हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा सिटीले लेस्टर सिटीसँग ५–२ को लज्जास्पद हार व्यहोरेको हो ।
सिटीको घरेलु मैदानमा भएको खेलमा खेलमा लेस्टरको जितकमा लागि जेमी भार्डीले ह्याट्रिक गरे । त्यस्तै जेम्स म्याडिसन र योउरी टेलेम्यान्सले एक एक गोल गरे । सिटीका लागि रियाद महरेज र नाथन अकेले एक-एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)