यसरी बच्न सकिन्छ कोरोनाको महाव्याधिबाट
ratopati.com
- लकडाउन वा निषेधाज्ञा सरकारले तयारी गर्नको लागि २-३ हप्ता मात्र लगाउनुपर्ने बिकल्प हो । अब यसलाई अन्त्य गर्नुपर्छ । गास, बास र कपासको ब्यबस्था हरेक नागरिकलाई गर्नुपर्छ ।
- अब जनजीवन सहज बनाऔं । हरेक नागरिक, परिवार, समाज र देश टाट पल्टिने स्थितिमा देखापर्दैछ । यसले मनोसामाजिक असर देखापरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)