घरमै बसेर रमजान मनाउन मुसलमान समुदायलाई आग्रह
khabarhub.com · Thu Apr 23 17:04:00 UTC 2020
एजेन्सी- मुसलमान समुदायको ठूलो पर्वको रुपमा रहेको रमजान घरमै बसेर मनाउन आह्वान गरिएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएका कारण सम्भावित जोखिम रोक्न रमाजान घरमै बसेर मनाउन आग्रह गरिएको हो ।
चर्चित गजल गायकद्वय उस्ताज अहमद हुसेन र उस्ताज मोहम्मदले जयपुरबाट यस्तो आह्वान गरिएको हो । कोरोनाभाइरसको सङ्क्रमण फैलिने खतरा र बन्दाबन्दीको कार्यान्वयन गर्नुपर्ने पक्षलाई ध्यान दिँदैै घरमै रमजान मनाउनु उपयुक्त हुने उनीहरुले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)