आशंकाले अत्यायो प्रचण्ड–माधव समूहलाई
onlinekhabar.com · Fri Feb 19 17:38:54 UTC 2021
७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई बिहीबार दिउँसो खबर पठायो, शुक्रबार मध्यान्हसम्म पेरिसडाँडा आइपुग्नु ।
नागरिकता र पार्टीको परिचय पत्र नै बोकेर आउन भनेपछि चौथो चरणको आन्दोलनमा खटिएका नेताहरु रातसाँझ गर्दै काठमाडौं आइपुगे । राजधानी नजिक रहेकाहरु बिहीबार नै काठमाडौं आए भने टाढा रहेकाहरु विहानसम्म आइपुगे । कतिपय भने आउनै सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)