लाजियोको हारले युभेन्टसलाई फाइदा
hamrokhelkud.com · Sat Jul 11 17:22:03 UTC 2020
शनिबार, अषाढ २७, २०७७
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबारको खेलमा दोस्रो स्थानको लाजियो घरेलु मैदानमा सासुओलोसँग २- १ ले पराजित भएको छ । खराब लयबाट गुज्रिरहेको लाजियोले पछिल्लो ६ खेलमा चौथो पटक हार बेहोर्दै लिगको उपाधि होडबाट लगभग बाहिरिने देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)