अध्यक्ष ‘प्रचण्ड’सहित नेपाल निकट नेताहरुबीच कोटेश्वरमा छलफल
khabarhub.com · Fri May 01 17:04:22 UTC 2020
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी कमिटी सदस्यहरूले कोटेश्वरमा छलफल गरेका छन्।
सचिवालय बैठकको पूर्व सन्ध्यामा नेता नेपाल निकट स्थायी कमिटी सदस्यहरुबीच भएको छलफलमा अध्यक्ष प्रचण्ड पनि सहभागी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)