दुलहाका बुबाले दुलहीकी आमा भगाएपछि…
lokpath.com · Sat Dec 12 17:48:07 UTC 2020
काठमाडौं ।विवाहका लागि दुलही मेहन्दी लगाउँने तयारी गरिरहेकी थिइन् । दुलहा दुलही एक आपसमा सात फेरा लिने सपना देखिरहेका थिए । घर परिवार पनि छोरीको विवाहका लागि तयार थिए ।
त्यसैबेला दुलहीकी आमा दुलहाका पितासँग भागेको खबर आयो । यो अचम्मको खबर भारतको गुजरात स्थित सुरत जिल्लाको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)