आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ
lokpath.com · Tue Jul 28 18:01:22 UTC 2020
काठमाडौं । रुकुम (पूर्व),मा आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पुथा उत्तरगंगा गाउँपालिका-१० बाछीगाउँ बस्ने ३८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
ती पुरुषले घरमा सुतिरहेकी बालिका छोरीलाई शनिबार राति जबरजस्ती करणी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)