भोलिदेखि सबै आन्तरिक उडान बन्द, अब विहान मात्रै पसल खोल्न पाइने
ajakoartha.com
काठमाडौं - सोमबार वैशाख २० गते मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने हुने भएको छ। मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले सोमबार मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।
यस्तै, अन्य केहि देशको बाह्य उडान समेत बन्द गर्ने निर्णय गरेको छ। भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)