काठमाडौं-२ मा सोबिताले कटाइन् १२ हजार मत, अरूको कति?
setopati.com · Tue Nov 22 18:05:54 GMT 2022
काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले १२ हजार मत कटाएकी छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार सोविता गौतमले १२ हजार मत कटाएकी हुन्। अहिलेसम्म उनको मत १२ हजार २८१ मत प्राप्त गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)