टिकटकमा छोरीहरुसँग हिमानी शाहको नृत्य- यो मन त मेरो नेपाली हो
deshsanchar.com · Mon Jun 08 17:29:55 UTC 2020
काठमाडौँ– पूर्व युवराज्ञी हिमानी राज्य लक्ष्मी शाह छोरीहरुसँग टिकटकमा देखिएकी छन्। हिमानीका छोरीद्वय पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटकका भिडियोमा अभिनय गर्दै उनी देखिएकी हुन्। उनी छोरीहरुसँग टिकटकमा नृत्य गरिरहेको देख्न सकिन्छ।
छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी हिमानी शाह लकडाउनका कारण अहिले उतै अड्किएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)