ससुराको काज किरिया गर्न रोकेका गहतराज परिवार बिरुद्ध बुहारी कोपिला बर्देवाले दिइन उजुरी
hamrakura.com · Wed Nov 11 16:51:00 UTC 2020
ससुराको किरियामा बसेकी बुहारी कोपिला बर्देवा
बेलबारी । जातीय छुवाछुत गरेको आरोपमा मोरङको उर्लाबारीबाट दुई जना पक्राउ परेका छन् । उर्लाबारी–४ की ३० वर्षीया कोपिला बर्देवाले आफू सानो जात भएकै कारण ससुराको काज किरिया संगोलमा गर्न नपाएको भन्दै जातीय छुवाछुत कसुरमा परिवारका छ जना बिरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले दुई जनालाई बुधबार पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)