विकास निर्माणको गतिलाई तीव्रता दिनुपर्नेमा व्यवसायीको जोड
baahrakhari.com · Thu Apr 23 18:05:00 UTC 2020
काठमाडौं । लडाउनको समयमा विकास निर्माणको गतिलाई तीव्रता दिनुपर्नेमा उद्योगी व्यवसायीहरूले जोड दिएका छन् । विकास आयोजना नरोक्ने पछिल्लो सरकारी निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।
युवा व्यवसायी समाज नेपालका केन्द्रीय अध्यक्ष विश्वराम कवाँंले लकडाउनको नाममा सबै काम कुरा ठप्पै पारेर मात्रै बस्नु बुद्धिमानी हुन नसक्नेतर्फ ध्यान आकर्षित गराए । लकडाउनको अवधिमा घरेलु साना उद्योगहरू सञ्चालन गर्न दिनुपर्नेमा विशेष जोड उनले दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)