एन्थोनी फाउची : कोरोनाविरुद्ध अमेरिकी युद्धको अनुहार
onlinekhabar.com · Thu Apr 16 17:36:28 UTC 2020
४ वैशाख, काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्यामा अमेरिकाले इटालीलाई पछाडि पारेको छ ।
तर, अमेरिकी उच्च स्वास्थ्य अधिकारी डा. एन्थोनी फाउचीकाअनुसार अमेरिकाले कोभिड–१९ रोकथामका लागि पहिलादेखि नै उचित कदम चालेको भए मानिसको जीवन बचाउन सक्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)