यी व्यक्तिको घरभित्र छन् ४ सय भन्दा धेरै जनावर !
lokpath.com · Wed Dec 02 18:06:38 UTC 2020
काठमाडौं । सुन्दा अचम्म लागे पनि सत्य कुरा सत्य नै हुन्छ । एउटा घरमा चिडियाखानाका भन्दा धेरै जनावर छन् भन्दा
कल्पना गर्नुहोस् त – घरभित्र गोमन सर्प घुमिरहेको छ, ५० किलो तौलको कछुवा बाहिर बगैँचामा डुलिरहेको देख्न सकिन्छ । अझ सुत्ने ओछ्यानमा त बडेमानको घडियाल सुतिरहेको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)